SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

सुविसुले ग्राहकका आवश्यकता र सुझावलाई सेवा सुधारको आधार बनाउने

नेपालगन्ज। सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले नेपालगन्जमा ‘कनेक्ट–२०२६’ अन्तर्गत कर्पोरेट सेवाग्राही भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। होटल स्टारलाइटमा आयोजित कार्यक्रममा नेपालगन्जसँगै धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राहीको सहभागिता थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार