SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिसम्मको सम्पूर्ण कामका लागि विश्वस्तरका योग्य सेक्युरिटी मिन्टिङ कम्पनीबाट प्रस्ताव माग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार