SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैंका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार