गगन थापालाई रविको सुझाव–असन्तुष्ट देउवा पक्षलाई फकाउनुभन्दा अघि बढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीभित्र असन्तुष्ट रहेका देउवा पक्षका नेताहरूलाई फकाउनुभन्दा अघि बढ्न सुझाव दिएका छन्।