SHARE
कर्पोरेट समाचार · आइबार​ १८ असो २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति २०८३’ अवधारणामा आधारित प्रतिवेदनमा कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशासम्मका विषय समेटिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार