बाढीपीडितका लागि नेपाल बैंकले ३ करोड १ लाख सहयोग गर्यो
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।