सीमा सुरक्षा गुल्म पशुपतिनगरको यस्तो छ चार महिने बरामदी विवरण
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगर, इलामले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी भएका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँबराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।