SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

चितवनसम्म आइपुगेका शव आफन्तलाई बुझाउन प्रशासनले यसरी थाल्यो तयारी

चितवन । रसुवा बाढीले बगाएर ल्याएका १ सय ३० जनाको शव चितवनस्थित नारायणी नदी किनारमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बुधबारदेखि बिहीबार दिउँसो ४ बजेसम्म नारायणी नदी किनारमा १ सय ३० शव भेटिएका हुन् ।