SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

बाढी पुनः आउनसक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तिब्बतमा हिमताल फुटेर भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा पुनः बाढी आउनक्ने भन्दै सचेत गराइएको छ । बुधबार बिहान नेपालको उत्तरी नाका तिब्बततर्फबाट आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ । सरकारले तिब्बतमा हिमताल फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।