स्काईवेल बीई ११ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज
काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय गाडी ब्राण्ड ‘स्काईवेल’ नेपालमा सार्वजनिक भएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर स्काईवेलको बीई ११ मोडल नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले बीई ११ का ४ वटा भेरियन्ट नेपालमा ल्याएको छ ।