SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।