SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालू २०८३’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘भिजन टु भ्यालू २०८३’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कर्मचारीको कामको मूल्यांकन, उत्कृष्ट कर्मचारीलाई सम्मान र आगामी वर्षको योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो ।