SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ मंिर २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्न आह्वान गरेका छन् । १५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अद्यावधिक गरेपछि शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी