SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

म्याद नथपी हिरासतमा राखिएका पूर्वमुख्यसचिव अर्यालको निवासमा सीआईबीको खानतलासी

काठमाण्डु– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको संगठित ठगी र रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा प्रहरीले खानतलासी गरेको छ। भारतको कोलकाताबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी