बक्सिङमा विभागीय टोलीको दबदबा, क्वाटरफाइनल समीकरण पूरा
सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी बक्सिङमा विभागीय टोलीका खेलाडीले पहिलो चरणमा प्रभावशाली प्रदर्शन गरेका छन्। महिला र पुरुषतर्फ बिहीबार सम्पन्न ३४ बाउटका प्रतिस्पर्धासँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ।