SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

‘गगन थापालाई सभापति नमान्ने भए देउवा दाइले अर्को पार्टी खोले हुन्छ’

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई गगन थापापछिको जुनसुकै पद र वरीयता दिन आफूहरू तयार रहेको बताएका छन्। उनले देउवालाई मात्रै नभई उनी पक्षका अन्य नेताहरूलाई पनि पार्टीमा सम्मानजनक जिम्मेवारी दिन कुनै समस्या नहुने प्रष्टिकरण दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी