SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

पूर्वमुख्यसचिव अर्यालमाथि ठगी तथा संगठित अपराध मुद्दा, के भन्छ प्रहरी ?

काठमाण्डु – मलेसियामा गैरकानुनी रूपमा संकलन गरिएको रकम पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव तथा पूर्व मुख्यसचिव एकनारायण अर्याललाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले आधिकारिक जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी