SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

अनुदानको मल दुरुपयोग गरेपछि २ लाख रुपैयाँ जरिवाना

झापा – सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी