SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

नबिल एसएसई : १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजार बढी रोजगारी सिर्जना

काठमाण्डु – सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी