SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसरमा आकर्षक उपहार योजनासमेत सञ्चालनमा ल्याएको हो ।