SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

‘चुनावको तयारी गरेर मात्र पुग्दैन, कांग्रेससँग चित्त दुखाएकाहरुसँग संवाद पनि थालौँ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरुसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका भट्टले सो धारणा राखेका हुन् ।