SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

पाल्पाका दुई उत्कृष्ट उद्योगी सम्मानित

तानसेन : १२औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय तानसेन, पाल्पाले जिल्लाका दुई उत्कृष्ट उद्योगीलाई सम्मान गरेको छ।सम्मानित हुनेमा तानसेन नगरपालिका-४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका-६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याल रहेका छन्।