SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २ हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८६ अंकले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी