SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

आनि छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु–लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट निवेदन दर्ता गराएको हो । अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा दायर गरेको रिटमा डोल्माको नियुक्ति खारेज गर्न माग गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी