SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

रथीमा बढुवा अनुपजंग थापालाई दर्ज्यानी चिह्न, ९ महिनापछि बन्नेछन् प्रधानसेनापति

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा बढुवा भएका छन्। मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार बढुवा भएका थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी