SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

जुवातास खेल्ने १६ जना पक्राउ

बनेपा – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटीमा जुवा र तास  खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार बिहान शंखुपाटीस्थित एक खाली घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी