SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। उनले अर्कातिर कांग्रेसका नाममा अलग्गै समूह चलाएका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार अभिव्यक्ति दिन सुझाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी