सरकारले खारेज गर्दैछ १५ पुराना ऐन, करसम्बन्धी कानुन पनि संशोधन गरिने
काठमाडौं । सरकारले अर्थतन्त्रमा बाधा पुर्याइरहेका पुराना र असान्दर्भिक १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । नयाँ कानुन थपिँदै जाने तर पुराना कानुन हटाउन ढिलाइ हुँदा व्यवसाय र लगानीमा समस्या परेको भन्दै सरकारले यस्तो तयारी गरेको हो ।