SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ए विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।