SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

सरकारलाई गगनको चुनौती- ‘मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू वा पार्टीका कुनै पनि नेताविरुद्ध अनुसन्धान गर्न सरकारलाई चुनौती दिएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका हुन् ।