SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि

काठमाडौं । आज मंगलबार बिहान ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ५.६ म्याग्निच्युडको सो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी र मध्य तराईमा पनि महसुस गरिएको थियो ।