नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलमा नयाँ एटिएम सञ्चालन, बाल पुस्तकालय स्थापनामा सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले एक कार्यक्रमबीच उक्त एटिएम टर्मिनलको उद्घाटन गरेका हुन् ।