SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो परीक्षण सफल

काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना दिन नेपालमै विकास गरिएको सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा उक्त प्रणालीको परीक्षण गरिएको हो ।