SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

‘सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड’ बालाजु क्षेत्रकै उत्कृष्ट करदाता घोषित

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि सबैभन्दा बढी आयकर बुझाउने करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरेबापत कम्पनीलाई सम्मान गरिएको हो ।