SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सबै कागजात सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकमा सभापति भरत खड्काले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।