SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ १२:३२ AM · 1 मिनेट पढाइ

आजको विनिमयदर : अमेरिकी डलर, चिनियाँ युआन र थाई भाट मजबुत बन्दा जापानी येनको गिरावट

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य उकालो लागेको छ । केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज मजबुत बनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।