SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

एनभिडियाको सीईओमा जेन्सन हुआङ ११ दिनमै फिर्ता, कम्पनीको सेयर ३१ प्रतिशत उकालो

क्यालिफोर्निया – अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ ११ दिनपछि पुन: कम्पनीको नेतृत्वमा फर्किएका छन् । चिनियाँ महिलासँगको सम्बन्ध र चीनलाई उन्नत प्रविधिका चिप आपूर्ति गरेको विषयसँग जोडिएका आरोपबीच हुआङले १२ नोभेम्बरमा पद छाडेको समाचारमा उल्लेख थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी