SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी