SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण

चितवन – नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी