SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश  फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी