SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन नेपालमा, के छ दुई देशबिचको संयुक्त वक्तव्यमा ? [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ दुई दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । सोमबार साँझ प्रधानमन्त्री बालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । ०८२ चैत १३ गते प्रधानमन्त्री बनेपछि यो नै प्रधानमन्त्री बालेनको पहिलो औपचारिक विदेश भ्रमण हो ।