SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको २०औँ वर्ष पूरा गरेको छ । सोमबार २०औँ वार्षिकोत्वसका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । सो अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको बैंकले जनाएको छ ।