SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

बालेनलाई मोदीको भरोसा : प्रशंसामार्फत विश्वासको सन्देश, आर्थिक प्याकेजमार्फत सहकार्यको संकेत

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण नेपालका लागि आर्थिक सहायता प्राप्त गर्ने औपचारिक कूटनीतिक भ्रमणमा मात्र सीमित रहेन। लामो समयदेखि अड्किएका पूर्वाधारका मुद्दामा सहमति जुटाउने, ऊर्जा व्यापार र लगानीको सम्भावना विस्तार गर्ने तथा दुई देशबीचको आर्थिक अन्तरनिर्भरतालाई नयाँ उचाइमा पुर्‍याउने दृष्टिले भ्रमण महत्त्वपूर्ण देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार