SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

राजीनामाको तीन सातामै सीईओमा फर्किए जेन्सेन हुआङ, ट्रम्पको फोनले कसरी बदलियो एनभिडियाको निर्णय ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका संस्थापक जेन्सेन हुआङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनरागमन भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष राजनीतिक हस्तक्षेप, अमेरिकी राष्ट्रिय सुरक्षा निकायको आश्वासन र कम्पनीका लगानीकर्ता तथा कर्मचारीको दबाबको संयुक्त परिणाम स्वरुप हुआङको पुन:बहाली भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार