SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

एनपीएल बाहेकका खेलकुद प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै क्यान, १४ लाख धरौटी अनिवार्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक सञ्चालन गर्ने आफ्ना सम्पूर्ण प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्रीसम्बन्धी विशेष अधिकार निजी क्षेत्रलाई दिने प्रक्रिया अघि बढाएको छ। क्यानले मंगलबार आगामी दुई वर्षका लागि टिकटिङ अधिकार बिक्री गर्न राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (नेसनल कम्पिटिटिभ बिडिङ) आह्वान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार