SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

भलवारीमा बेनकार्डोको नयाँ बिक्री केन्द्र सञ्चालनमा, एउटै छानामुनि पाइनेछन् बाथरुम तथा घरायसी सामग्री

तिलोत्तमा। बाथरुम तथा घरायसी सामग्री उत्पादनमा सक्रिय ब्रान्ड बेनकार्डोले रुपन्देहीको तिलोत्तमा नगरपालिका–भलवारीस्थित शुभमंगलम ट्रेडर्समा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिमियम खुद्रा बजार विस्तार गर्ने र ग्राहकलाई सहज तथा व्यवस्थित खरिद अनुभव उपलब्ध गराउने उद्देश्यले बेनस्टाइल सपइन सप (एसआईएस) बिक्री केन्द्रको उद्घाटन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार