SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

घटेको सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ५०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही सातादेखि निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार