SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

बालेन–मोदीले शुभारम्भ गरेको सरयू–कमला एक्सप्रेस जनकपुर आइपुग्यो, रेल सेवाले जोड्यो राम–सीताको जन्मभूमि

जनकपुरधाम। रामायण परम्परासँग जोडिएका नेपाल र भारतका दुई ऐतिहासिक धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित भएको छ। भारतको अयोध्याबाट सोमबार प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार