SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने, नगद लाभांश कति ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १६.८४२१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार