SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

नेपालले पहुँच पाएका काण्डला र पारादीप बन्दरगाह कस्ता हुन्, कहाँ छन् ?

नयाँदिल्ली- भारतले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालको पारवहन व्यापार सहज बनाउन यी दुई बन्दरगाहमा पहुँच उपलब्ध गराउने घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी